‘आईएमई पे’ को उपहार योजना : सन्देश श्रेष्ठ र रामपुकार महतोले जिते सुनको सिक्का

काठमाडौं । आईएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजनाका विजेता सन्देश श्रेष्ठ र रामपुकार महतो भएका छन् । आईएमई पेको उक्त योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई भाग्यशाली व्यक्ति बन्न श्रेष्ठ र महतो सफल भएका हुन् । श्रेष्ठ पहिलो दुई साता र महतो दोस्रो दुई साताको भाग्यशाली बिजेता बनेको आईएमई पेले जनाएको छ […]