काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साविककै पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। तर, शाक्यले माग गरेको अन्तरिम आदेश भने तत्काल जारी गर्न सर्वोच्चले अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बुधबार शाक्यको रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम आदेश जारी […]
७ असोज, काठमाडौं । बजारमा अन्डाको मूल्य फेरि बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले आज मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ ।
संघले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा ठूलो …
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ। विमानस्थलमा यात्रुको ब्यागेज एक्स-रे मेसिनबाट जाँच गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि प्रहरीले थप खानतलासी गरेको थियो। खानतलासीका क्रममा विभिन्न ब्रान्डका ७२० प्याकेट चुरोट तथा सुर्तीजन्य पदार्थका ६९ पोका बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद चुरोट विभिन्न ब्रान्डका […]
न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको सङ्कटले विश्वलाई गम्भीर जोखिमतर्फ धकेलिरहेको बताएका छन्। उनले नेपालसहितका हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने क्रमप्रति चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको सामान्य बहस उद्घाटनका क्रममा मङ्गलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट आफूले दिएको जलवायु परिवर्तनसम्बन्धी चेतावनी स्मरण गरे। उनले […]
७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा …