आजबाट सुरु हुँदै बहुप्रतीक्षित एसियाकप, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं- एसियाकप क्रिकेटको १६ औं संस्करण बुधबार सुरु हुँदै छ। आयोजक पाकिस्तान र नेपालबीच पाकिस्तानको मुल्तानमा दिउँसो ३:१५ बाट उद्घाटन खेल सुरु हुनेछ। ६ टिम सहभागि प्रतियोगिता १९ दिन चल्ने छ। प्रतियोगितामा कुल १३ खेल खेलिने छ। १७ सेप्टेम्बरमा कोलम्बोमा प्रतियोगिताको फाइनल हुने छ। कहिले बाट सुरु भएको थियो प्रतियोगिता? ३९ वर्ष अघि १९८४ मा […]