पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । आईसीयूमा उपचाररत शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । नर्भिक इन्टरनेशनल अस्पतालले आइतबार विज्ञप्ति जारी …

सम्बन्धित सामग्री

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आइसियूबाट साधारण बेडमा सारियो

कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले सेतोपाटीलाई बताए।

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएपछि आईसीयूबाट सारियो वार्डमा

काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार आएपछि कोमललाई आईसीयूबाट वार्डमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र, उनकी धर्मपत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमलकाे गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

खनाल र पूर्वरानीको स्वास्थ्यमा सुधार

काठमाडौँ / नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ ।  नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत  दुवैको

पूर्वरानी कोमलको स्वास्थ्यमा उल्लेख्य सुधार

राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह

पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजनको मात्रा घटाइयो

कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ।

पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार

पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार हुँदै गएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार हुँदै गएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाएको छ ।

पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरेपछि पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको नर्भिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयूमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए... The post पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार appeared first on Purbeli News.

पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या साथै अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई अहिले पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको […] The post पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

पूर्वरानी शाहको स्वास्थ्यमा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या साथै अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई अहिले पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र […]

कोरोना संक्रमित पूर्वरानी कोमल शाह आईसीयूमा

काठमाडौं। कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ। कोभिड–१९ संक्रमणपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्यमा भने सुधार भइरहेको अस्पतालले जनाएको छ। आईसीयूमा सारिएकी कोमलको चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।