काठमाडौं, २२ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको केही एजेन्डा छ भने जनतालाई जानकारी दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा के हो ? सरकारले के तयारी गरेको छ, […]