प्रतिनिधिसभाको बैठक बस्दै, कारागार विधेयक पारित गरिने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकमा पेश गरिने तीन वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा ‘कारागार विधेयक, २०७८ पारित गर्ने कार्यसूची छ । त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक पारित गर्ने तयारी छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेे कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसअघि गृहमन्त्री खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक २०७६ माथि छलफलको प्रस्ताव राख्नेछन्।  विधेयकमा कारागारमा रहेका वैध दम्पत्तिको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दि