उच्च अदालत विराटनगर अगाडि इँटा उद्योगीमाथि खुकुरी प्रहार

उच्च अदालत विराटनगर अगाडि एकजना इँटा उद्योगीमाथि खुकुरी प्रहार भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते लामाको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

अदालतको गेट अगाडि व्यावसायीमाथि खुकुरी प्रहार

उच्च अदालत विराटनगर आगाडि खुकुरी प्रहार हुँदा एक ईंटा व्यावसायी गम्भिर घाइते भएका छन्। अदालतको गेट अगाडी विराटनगर–६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गर्दा  भक्तपुर सूर्यविनायक नगरपालिका–८  बस्दै...