नेपाल राष्ट्र बैंकले २७ भदौका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा मिश्रित प्रवृत्ति देखिएको छ। अमेरिकी डलर लगातार चौथो दिन महँगिएको छ भने युरो, बेलायती पाउण्ड र स्विस फ्र्याङ्कसहित केही प्रमुख मुद्रा सस्तिएका छन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो दिनको १५२ रुपैयाँ ४१ पैसाबाट १८ पैसाले बढेर १५२ रुपैयाँ ५९ पैसा र […]
काठमाडौं, भदौ २७ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त छन्। नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उनले भने, “करिब […]
काठमाडौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् । यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ “ […]
कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पुनः अघि बढाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बसपार्क क्षेत्रमा कुल ५६७ परिवारको बसोबास रहेको छ। जसमा १४४ परिवार भूमिहीन दलित, १८१ परिवार भूमिहीन सुकुम्बासी र २४२ परिवार अव्यवस्थित […]
Dhangadhi. 'I will come home in Ashwin, we will celebrate our son's first birthday together.'Tara Bohara, 26, of Ruwakola, Ganyapdhura Rural Municipality-1, Dadeldhura, heard this from her husband Suraj Mehta some time ago.On Ashwin 9, their first child, a son, will turn one year old. Suraj also had to perform his father's shraddha. So he had planned to stay with his family for some time after returning home in Ashwin. Before Ashwin arrived, tragedy struck Suraj's family.Suraj Mehta, 28, has been missing since a flood in Rasuwa on Bhadra 10. More than two weeks have passed since the incident, but...