डाबर नेपालले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण गर्‍याे

काठमाडाैँ – डाबर नेपालले भूकम्पपीडितको राहतको लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ। डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्र्भावित जिल्लाका जनतासँग ऐक्यबद्धतामा उभिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीकाअध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह […]