जनस्वास्थ्यमा पनि प्रतिगमन : बालुवाटरमा प्रदर्शन गर्ने नागरिक अगुवामाथि धरपकड, तस्बिरमा हेर्नुहाेस्

सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् । नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका छन् ।प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरु प्रदर्

सम्बन्धित सामग्री

सामुदायिक वनमा प्रतिगमन भएको भन्दै प्रदर्शन

१८ माघ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेको छ । मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा बन्द गर’, ‘जिल्ला वन […]

पाँच विद्यार्थी संगठनको प्रदर्शन जारी (तस्बिरहरु)

काठमाडौँ- राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र बेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्। संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा […]

सरकारविरुद्ध विपक्षी गठबन्धनका विद्यार्थी सडकमा, सडकबाटै प्रतिगमन सच्याउने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सडक आन्दोलन शुरू गरेको छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले नेता माधव नेपाल निकट अनेरास्ववियू लगायत विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् ।  विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यो नसच्चिएसम्म विद्यार्थी आन्दोलन नरोकिने बताए । विरोध प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन विदेशी श...

म्यानमार नरसंहारको विरोधमा दूतावासअगाडि नागरिक अगुवाको प्रदर्शन

काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्। मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…

ओलीको 'प्रतिगमन पुतला'मा अनेरास्ववियुद्वारा जुत्ता प्रहार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूह समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका छन्। अनेरास्ववियुका नेताहरुले प्रतिगमन लेखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलामा जुत्ता प्रहार गरेका थिए। ओलीको जनसभाहरुमा प्रयोग गरिएको तस्विरको 'ब्ल्याक प्रिन्ट' गरेर प्रतिगमन लेखिएको थियो। नारायणहिति दरबार अघि सरकारविरुद्ध नारा लगाउँदै जुत्ता…

शहीद तथा बेपत्ता परिवारद्वारा ‘प्रतिगमन’ विरुद्ध विरोध प्रदर्शन

काठमाडौँ । शहीद तथा बेपत्ता परिवार, बाग्मतीले काठमाडौँमा ‘प्रतिगमन’ विरुद्ध विरोध प्रदर्शन गरेका छन् । सोमबार दिउँसो शहीद तथा बेपत्ता परिवारले माइतिघरबाट बानेश्वरसम्म जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रहरीले संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रस्तुत गर्न रोक्यो, युवाहरु पक्राउ

काठमाडौं : नेपाली कांग्रसको युवा प्रचार प्रसार समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रदर्शन गरेका छन्। 'प्रतिगमनविरुद्ध समर्पण नगर्ने' भन्दै युवाहरुले निषेधित क्षेत्रमा नै प्रदर्शन गरेका हुन्। युवाहरुले संसद भवन बाहिर नृत्यु प्रस्तुत गरेका थिए। 'प्रतिगमन मुर्दावाद' लेखिएको सर्ट लगाएका युवाहरुले सरकारविरुद्ध नारा लगाउँदै गर्दा प्रहरीले प्रस्तुती…

‘ओइ सरकार सुन ! कान खोलेर सुन’

२८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले निरन्तर प्रदर्शन गरिरहेको छ । आधा दर्जनभन्दा बढी प्रतिगमन विरोधी प्रदर्शन गरिसकेको नागरिक समाजले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पहिलो नागरिक सभा गरेको छ । नागरिक अभियन्ताहरूको साझा आह्वानमा कलाकार, लेखक तथा सर्वसाधारण जम्मा भएर डबलीमा विरोध कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रतिगमनविरुद्ध युवतीहरूको ‘फ्ल्यास मोब’ […]

संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको प्रदर्शन

१९ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ । मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको […]