तीन वर्षमा १६१ उच्च सैनिक अधिकृतसहित ३ हजार ८०३ जना सैनिक माथि कारबाही

काठमाडौं। पछिल्लो करिब तीन वर्षको अवधिमा नेपाली सेनाका १६१ जना रथी तथा अधिकृत र ३ हजार ६४२ जना पदिक तथा अन्यदर्जा गरी कुल ३ हजार ८०३ जना सैनिक कारबाहीमा परेका छन्। २०७५ भदौ २५ देखि २०७८ जेठ २३ गतेसम्मको अवधिमा ती सैनिकलाई कारबाही गरिएको हो। सैनिक आचारण विरुद्ध कार्य गरेका कारण उनीहरुलाई कारबाही गरिएको नेपाली सेनाले जनाएको छ।

सम्बन्धित सामग्री

२७ सय सैनिकलाई विभागीय कारबाही, कस्ता छन् आरोप?

काठमाडौंः सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय सैनिकलाई विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ ...