लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ। मानव अधिकारको विषय सामान्य नभई अत्यन्त गम्भीर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो।

कानुनी शासन, लोकतन्त्र र मानव अधिकारको सम्बन्ध

मानव अधिकार र कानुन शासनले अन्तरसम्बन्धित र पारस्पारिक रूपमा आपसमा सहयोग गरिरहेका हुन्छन्। मानव अधिकार संरक्षण नभए कानुनको शासन कायम हुँदैन।