देउवा, प्रचण्ड र नेपाल शनिबार निजगढ जाँदै

सत्तासाझेदार दलका प्रमुख नेता प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन् । प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन...