भुवन केसीलाई प्रश्न- सरकारी नियुक्तिको आसमा कांग्रेस पसेको हो ?

गाउँ-गाउँ, बस्ती-बस्तीमा पुगेका हामीलाई जनताको वास्तविक दु:ख थाहा हुन्छ । अवसर पाउँदा देश र जनताका लागि काम गर्ने हो । त्यसैले मेरो व्यक्तिगत स्वार्थ केही छैन ।