भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा प्रतिस्पर्धा गरौँ: सम्मानित नेता खनाल

पूर्व प्रधानमन्त्री एवंम नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन्।

सम्बन्धित सामग्री

वैशाख ३० गतेपछि ओलीको गुट सधैंका लागि समाप्त: नेता खनाल

उनले देशका हरेक परिवर्तनका निम्ति संयूक्त संघर्ष र गठबन्धनबाट मात्र सम्भव हुने बताउँदै ओलीको अंहाकार तोड्नका लागि पनि गठबन्धन गर्नुपरेको प्रस्टयाए।