मतदानस्थलको निरीक्षण तीव्र

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीमा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा निकायले निरीक्षण गरेका छन् ।

सम्बन्धित सामग्री

सुनकोशीमा बाँध निर्माण तीव्र

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ । बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गर्नुभयो ।

एशियाडका लागि तयारी तीव्र, मन्त्रीद्वारा निरीक्षण

काठमाडाैँ : १९औँ एशियाली खेलकुदको आयोजना मिति नजिकिँदै गर्दा नेपालले आफ्ना खेलाडीको तयारीलाई तीव्रता दिइरहेको छ। चीनको हाङचाउ शहरमा हुने १९औँ एशियाली खेलकुद शुरु हुन अब ५८ दिन मात्र बाँकी छ। करिव दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्ना खेलाडीलाई स्वदेशमा प्रशिक्षण गराउँदै आइरहेको छ। यसपटक नेपालले सहभागी गराउने २९ खेलमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई पदक जित्ने सम्भावनालाई मद्देनजर गर्दै पहिलो प्राथमिकतामा राखेर तयारी थालेको छ। साथै खेलकुदका कार्यकारी निकायले पनि खेला

हैजा फैलिएपछि होटेल तथा रेस्टुरेन्टमा अनुगमनमा तीव्रता

काठमाडौँ । उपत्यकामा हैजा सङ्क्रमण फैलिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनमा तीव्रता दिएको छ । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित गर्दै प्रशोधित पिउने पानी, होटेल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण तीव्र तुल्याएको विभागले जनाएको हो । असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी […]

हैजा फैलिएपछि होटल तथा रेस्टुरेन्टमा अनुगमन

काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तीव्र पारेको छ ।प्रशोधित पिउने पानी, होटल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण अनुगमन तीव्र तुल्याएको विभागले जनाएको हो । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित हुने गरेको पनि विभागले जनाएको छ ।असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी तथा पत्रकारसहितको अनुगमन टोलीले २९ वटा प्रशोधित पिउने प

मतदानस्थलमा सुरक्षा निकायको निगरानी

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरक्षा निकायले मतदानस्थलको अनुगमन र निरीक्षण तीव्र पारेका छन् । सुरक्षा निकायले ती मतदानस्थललाई अघोषित रूपमा निगरानी बढाएका हुन् । अति संवेदनशील र संवदेनशील क्षेत्रको निगरानी बढाउन मातहतका प्रहरीलाई निर्देशन दिइएको छ ।

मदन भण्डारी राजमार्ग : धरान खण्डको निर्माण तीव्र

धरान । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण भइरहेको छ । सर्दु खोलादेखि पूर्वझापाको शान्तिनगरसम्म अहिले प्याकेजमा निर्माण भइरहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको टोलीले निरीक्षण गरेको छ । टोलीमा मेयर राईसहित ठेकेदार कम्पनीका इञ्जियर पनि निरीक्षणमा सहभागी थिए । धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सर्दु खोलाको पुल र पूर्वबाट आउने राजमार्गको एलाइन्मेन्टमा करिब ५ सय मिटर जति तल माथि परेको छ । यस विषयमा पनि अनुगमनको क्रममा छलफल भएको जानकारी उनले दिए । त्यस क्षेत्रका स्थानीयवासीले दिएको वैकल्पिक विषयमा प्राविधिक दृष्टिले के कति उपयुक्त हुन्छ भन्ने विषयमा पनि छलफल भएको उनले बताए । ‘सडक विभागले तोकेको एलाइन्मेन्ट नै हुन्छ, एलाइन्मेन्ट परिवर्तन गर्दा गाह्रो हुन्छ, कतैकतै विवाद भयो, त्यहाँ बनाउनै सकिएन भने विकल्पबारे सोच्न सकिन्छ, तर त्यस्तो समस्या कतै पनि देखिएको छैन ।’ बीपी कोइराला प्रतिष्ठानको दक्षिणपट्टिको भागबाट जाने बाटोमा जंगल पर्छ । त्यहाँ भएका रूखहरूमा सडक विभागद्वारा टाँचा लगाइसकेको छ । अनुगमनको क्रममा ठाउँठाउँमा कल्भर्ट निर्माण गरिरहेको पनि भेटिएको थियो । आयोजना तथा सम्बन्धित कर्मचारीसँग पहिलोपटक विस्तृत रूपमा भेटेरै छलफल गर्ने र संयुक्त रूपमा अनुगमन गर्ने पहिलो काम भएको धरान उपमहानगरपालिकाले बताएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अर्थमन्त्रीको चासो

अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बताए । निर्माणाधीन विमानस्थलको शनिवार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने, ‘काम छिटो सकेर उडान सञ्चालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन । निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुपर्यो ।’‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि वा बजेट व्यवस्

चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र

सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो । बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए ।उनले पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा […]

न्यूरोडमा बजार अनुगमन, तीन व्यापारीलाई तत्काल जरिवाना

अनुगमनमा मुख्य समस्या खरिदविक्री बिलको रहेको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो ।

सरकारी उच्चस्तरीय टोलीद्वारा अरुण-३ जलविद्युत परियोजना निरीक्षण

काठमाडौँ। लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीहरूको टोलीले सङ्खुवासभा जिल्लामा अवस्थित तीव्र रूपमा निर्माण भइरहेको अरुण-३ जलविद्युत परियोजनाको आज निरीक्षण गरेको छ।