बन्दसूचीमा महरा, शंकर पोखरेललाई ‘वाकओभर’ !

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग दाङको क्षेत्र नं २ मा गठबन्धनको समेत साथ पाएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिकको सहज यात्रा रोजेका छन् । दाङको क्षेत्र नं १ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महरा समानुपातिक सूचीमा परेका हुन् । महरा दाङको क्षेत्र नं २ मा गठबन्धनबाट समेत सर्वसम्मत छानिएका […]