सानिमा बैंकले पायो आईएफसीबाट २ अर्ब ५४ करोड ऋण

काठमाडौं । सानिमा बैंक लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट दुई करोड अमेरिकी डलर (आजको विनिमय दर अनुसार दुई अर्ब ५४ करोड ३२ लाख रूपैयाँ) ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्यनजर गर्दै गत वर्ष नै यस्तो ऋण ल्याउन आईएफसीसँग सम्झौता गरेकोमा हाल उक्त ऋण उपलब्ध भएको...