लुम्बिनीमा सरकार गठन अन्योलमा, एमाले कांग्रेस दुबैको दाबी

बुटवलः विश्वासको मत नपाएपछि सत्ता गुमाएको नेकपा (एमाले) ले ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।   गिरीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर संविधानको धारा १६८(३) अनुसार सरकार गठन गर्न आग्रह…