कांग्रेसले साँझ ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । साँझ ५ बजे भर्चुअल कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।