सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन !

१६ चैत, काठमाडौं । ‘अहिले गठबन्धनभित्रै गठबन्धन बन्ने अवस्था छ । हामी पाँच दलीय गठबन्धनमा छौं, अब चार दलीय गठबन्धन बन्छ कि !’ गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति सदस्यहरुसँग बुधबार भएको भेटमा नेकपा एकीकृत समजवादीका नेता झलनाथ खनालले भनेका छन् । पूर्वप्रधानमन्त्री खनालको अभिव्यक्तिले स्थानीय आवश्यकताका आधारमा मात्र चुनावी तालमेल गर्ने सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् ।

दुई महिनामै भत्कियो सत्ता गठबन्धन

पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसह...

वर्तमान सत्ता गठबन्धन अवसरवादी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन अवसरवादी भएको टिप्पणी गरेको छ ।

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ।...

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।...

झलनाथ खनालको गृहजिल्लामा तोडियो सत्ता गठबन्धन

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो।...

सत्ता गठबन्धन भत्काउन लोसपाको प्रयास, नयाँ बनाउन प्रस्ताव

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार दलीय सत्ता गठबन्धन भत्काउने प्रयास छाडेका छैनन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउने समयमै एमालेले सत्ता गठबन्धन भत्काउन प्रस्ताव गरेको थियो ।काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी एमालेले चार दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन प्रस्ताव गरेको थियो । एमालेको सो प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक पनि भइसकेका थिए तर माओवादी केन्द्

प्रचण्डले भने– सत्ता गठबन्धन टुट्दैन

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए ।  बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह ग

सत्ता गठबन्धन नभत्किने प्रचण्डको दाबी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। सोमबार दिउँसो काँग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा दाहालले एमसिसीका कारण गठबन्धनको भविष्यमा असर नपर्ने प्रतिबद्धता जनाएका हुन्। माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच सत्ता गठबन्धन जोगाएर एमसिसी पारित गर्ने विषयमा छलफल भएको हो ।

सत्ता गठबन्धन तोडिदै

काठमाडौं, १७ माघ । सत्ता गठबन्धन चाँडै भत्कनसक्ने सम्भावना बढेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले गठबन्धनमा कम्पनि आइसकेको छ । अब गठबन्धनभित्र एमसीसी पारित गर्ने सहमति नबने भत्कने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कुनैपनि विकल्पमा गएर एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी […]