प्रचण्डविरुद्ध गोरखा २ मा एमालेले अब्दुस मियाँलाई उठाउने

२१ असोज, काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको […]

सम्बन्धित सामग्री

प्रचण्ड उम्मेदवार रहेको गोरखा-२ को मतगणना सुरु

काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको गोरखा-२ को मतगणना सुरु भएको छ । उक्त क्षेत्रको गणना गोरखा नगरपालिका–९ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा सुरु भएको हो । यो क्षेत्रमा दाहालसँगै नेकपा (एमाले) उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेस (बीपी) वर्षीय टिकादत्त पोखरेललगायत […]

प्रचण्डले विध्वंश मच्याउनुबाहेक गोरखामा केही गरेनन्– अब्दुस मियाँ

गोरखा २ का एमाले उम्मेदवार अब्दुस सलाम मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले विध्वंश मच्याउनुबाहेक गोरखामा केही नगरेको आरोप लगाएका छन्।  चितवनबाट उम्मेदवारी दिन खोरखा पुगेका दाहालले गोरखाको स्कुलमा पढाएको र ...

को हुन् गोरखा २ मा प्रचण्डलाई चुनौती दिने २८ वर्षीय अब्दुस मियाँ ?

एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । विवेकशील साझा पार्टी छोडेर बसेका उनले ११ असारमै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रवेश गरे ।