The Karnali Province Sports Development Council has announced the provincial selection dates for the 14 sports that are yet to be selected for the 10th
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौँले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।
सिरहा- आस्थाको महापर्व छठ नजिकिँदै जाँदा सिरहाका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा छठघाट सरसफाइ र सजावटको काम तीव्र पारिएको छ। छठपर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स्थानीयवासी, युवा तथा भक्तजनहरू सामूहिक रूपमा घाट व्यवस्थापनमा जुटेका छन्। जिल्लाका विभिन्न स्थानमा नदी तथा पोखरीका किनार सफा गर्ने, झारपात हटाउने, माटो सम्याउने तथा टेन्ट र […]
भदौ १० गतेको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि नेपालले हिमाली क्षेत्रका विशिष्ट जोखिमलाई विश्वव्यापी जलवायु वार्ताको केन्द्रमा राख्न खोजिरहेको छ।