जंगली जनावरको आतंकले सल्यानमा धमाधम गाउँ छोड्दै स्थानीय

मध्यवर्ती क्षेत्रमा १० वर्षको अवधिमा करिब ८० परिवारले गाउँ छाडे कालिमाटी गाउँपालिका–७ काप्रेचौरका धनवीर बुढा नौजनाको परिवारसहित बर्दियाको बेलुवामा बसाइँ सरे । काप्रेचौरको आमवासकै रेउते राणा पनि ६ जनाको परिवारसहित बसाइँसराइ गरे ।...