केपी ओली र प्रचण्डवीच भेटवार्ता, सरकार गठनबारे छलफल

२९ मंसिर, काठमाडौं । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीवीच शुक्रबार राजधानीमा भेटवार्ता भएको छ । शुक्रबार दिउँसो भइरहेको भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भइरहेको …

सम्बन्धित सामग्री

आयोजक केपी ओली एफसी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो । खेलको पहिलो […] The post आयोजक केपी ओली एफसी विजयी first appeared on हाम्रो खेलकुद.

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।...

केपी ओली कप फागुनमा

केपी ओली कप फुटबल प्रतियोगिता ११ देखि २० फागुनसम्ममा‌ आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको तयारी गरेको छ । पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो...

केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुनओली पोखरा पुगेका हुन्।...

केपी ओली भष्मासुर हुन् : माधव नेपाल

काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्।   'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले…

केपी ओली ‘तानाशाह’ ले घुँडा टेक्नुपर्छ : शाक्य

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्टविरोधी, परिवर्तनविरोधी भएको बताएकी छिन् । उनले केपी ओली ‘तानाशाह’ भएको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओली ‘तानाशाह’ले घुडा टेक्नु पर्छ...