विवाहको जीप दुर्घटनामा बेहुला–बेहुली घाइते, मृतक ८ जनाको सनाखत [नामसहित]

प्यूठानको लुङमा विवाहको जीप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले दुर्घटनाबारे जानकारी दिँदै बेहुला र बेहुली घाइते भएका जनाएको छ । गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनाका घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतक ८ जना र घाइते ५ जनाको नामावली सार्वजनिक गरेको छ । मृतकको नामावली १.    जि.प्यूठान गौमुखी गा.पा.६ लिवाङ बस्ने वर्ष ३९ ...

सम्बन्धित सामग्री

पाल्पा जीप दुर्घटना : मृतक १० जनाको सनाखत

रामपुर (पाल्पा)- पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस ...

रामेछाप जीप दुर्घटना अपडेटः मृत्यु हुने पाँचै जनाको सनाखत

रामेछाप । रामेछापको मन्थली नगरपालिका– ७ को कौछिनीमा बिहीबार भएको बोलेरो जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थलमै र चालकको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबै जनाको सनाखत भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट बिहीबार मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बोलेरो […]

नवलपरासीमा जीप दुर्घटना : मृतक चारै जनाको सनाखत

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। दुर्घटनामा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ। चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई,

वालिङमा जीप दुर्घटनाः मृतक ५ जनाकै सनाखत

स्याङजाको वालिङ नगरपालिका १२ फिरफिरेस्थित डाडाँखर्कमा यात्रुबहाक जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ।...

डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

कैलालीः डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। जिल्लाको पूर्वी चौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको…

प्युठान दुर्घटना : मृतक ५ जनाकाे पहिचान खुल्याे

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८  पुगेकाे छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे । मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३०

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

२२ माघ, काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन । जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर […]

मृतक तीनमध्ये दुई जनाको सनाखत

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । मृतक दुई जनाको सनाखत भएको छ ।