मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना दुई जनाको मृत्यु

हेटौंडा : मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानीको दारिमटार र ईन्द्रसरोवर गाउँपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।बस्तीपुरबाट नेवारपानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५प-१५०३ नम्वरको मोटरसाइकललाई ना.५ त ७३३८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक १७ बर्षिय सुदीप तितुङको मृत्यु भएको छ।दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं ।  छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । मिथिला नगरपालिका-३ लालभित्तीमा ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१-०२-००१ ख ९२९२ नम्बरको  ट्रक एक-आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह-चालक २ जनासमेत गरी ३ जनाको मृत्यु […]

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो । गौरादह-१ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका-१ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । उत्तरबाट […]

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको  ज्यान गएको छ । बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो । गौरादह-१ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका-१ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतिर जाँदै गरेको प्र १–०१–०१४ प ३३२६ नम्बरको मोटरसाइकलको पछाडी सवार दाहाल मोटरसाइकलबाट सडकमा लडेकोमा उनलाई सोही दिशातर्फ जाँदै गरेको

सवारी दुर्घटनामा २ को मृत्य, ६ जना गम्भीर घाइते

काठमाडौं : काभ्रे र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।काभ्रेमा सवारी दुर्घटनाका घाइते भएका एक जानको आइतबार मृत्यु भएको छ। यस्तै पाल्पामा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारत मोटरसाइकल चालक बनेपा नगरपालिका–१ नालाका ३० वर्षीय अमिर लामिछानेको आइतबार मृत्यु भएका हो।जिल्ला प्रहरी कार्यालय काभ्

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक जना गम्भीर घाइते

सर्लाहीको गोडैतामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराती गोडैता नगरपालिका-७ मोहन चोकमा