राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गरेका थिए ।त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिनिधिसभासमक्ष पेश गरे । बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा.खिमलाल देवकोटालाई प्रत्यायोजित व्यव

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले लोकसेवाको प्रतिवेदन पेश गर्ने

काठमाडौं– आज  राष्ट्रियसभा बैठक बस्दैछ ।  बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने जनाइएको छ  । बिहान ११ बजे लागि बोलाइएको सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।