काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु देउवा राणा सिंगापुर उपचार पछि आज आज नेपाल फर्केका छन् । कार्तिक १० गते उपचारका लागि सिंगापुर गाएका देउवा दम्पति १८ दिन पछि स्वदेश फर्केका […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको बताएकी छन् । युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उहाँको जोड छ । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उहाँले युवाको भावना राज्यले नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले […]
Kathmandu, Nov 14: Prime Minister Sushila Karki and the ministers have submitted their property details to the Prime Minister's Office.Those submitting the property details are PM Karki, Finance Minister Rameshwor Khanal, Energy Minister Kulman Ghising, Home Minister Om Prakash Aryal, Minister for Commerce Anil Kumar Sinha, Education Minister Mahabir Pun, Agriculture Minister Madan Pariyar, Communication and Information Technology Minister Jagdish Kharel, Health Minister Sudha Gautam and Youth and Sports Minister Bablu Gupta.Office of the Prime Minister and Council of Ministers shared this information. ...
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए । डिआइजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम […]
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन गरेका छन् । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ । गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिएका थिए । […]