बिपी प्रतिष्ठानको  बेथिति

झन्डै दुई महिनाभन्दा बढी समयदेखि व्यवस्थापनको अनियमितताविरुद्ध आन्दोलित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका १५ सयभन्दा बढी शिक्षक, चिकित्सक, नर्स तथा कर्मचारी अझै आन्दोलनमै छन् । उनीहरूको आन्दोलनमा स्थानीय राजनीतिक...

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँचबुँदे सम्झौता

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समाधान गर्नका लागि स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ । सम्झौतापत्रमा बिरामीको चापलाई हेरेर डिजिटल एक्सरे मेसिन […]

घोपा बचाउँ भन्दै माइतीघरमा आन्दोलन (तस्बिरहरु)

काठमाडौँ – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितता तथा बेथितिविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। शुक्रबार दिउँसो हामी नेपाली संगठनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘घोपा क्याम्प’ बचाउनु पर्ने भन्दै प्रदर्शन गरेका हुन्। गलत व्यक्तिले नेतृत्व गरेका कारण प्रतिष्ठानमा अनियमितता, भ्रष्टाचार र बेथिति मौलाउँदै गएको भन्दै बारम्बार आन्दोलन हुँदै आएका छन्। प्रतिष्ठानमा […]

बुधबारदेखि सेवा छाड्ने बिपी प्रतिष्ठानका चिकित्सकहरुको चेतावनी

धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विथिती सुधारका लागि ४६ दिनदेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि अस्पतालको सेवामा हाजिर नहुने चेतावनी दिएको छ ।  शुक्रबार सरोकारवालाहरुसँग जुम मिटिङ गरेर...

बिपी प्रतिष्ठानको चरम बेथिति र दीर्घकालीन निकासको बाटो

समितिले निश्चित समयभित्र प्रतिष्ठानका विभिन्न समस्या सम्बन्धमा गहिरो अध्ययन गरि तथ्यगत प्रतिवेदन बनाउने र तत्काल सार्वजनिक गरि उक्त प्रतिवेदन पदाधिकारीहरुले नि:शर्त पालना/ लागू गर्नु तयार भएको खण्डमा मात्रै प्रतिष्ठानले  दीर्घकालीन निकास पाउन सक्छ।

बिपी प्रतिष्ठान सुधार्न दबाब सञ्जाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका राजनीतिक दल र नागरिक समाजका अगुवाहरू जागेका छन्।

बिपी प्रतिष्ठान कोेभिड अस्पतालको बेथिति सुधारका लागि दबाब समूह गठन

बिपी प्रतिष्ठान धरानमा कोरोना उपचारमा देखिएको बेथिति सुधारका लागि  दबाब समूह गठन गरिएको छ । बिपी कोइराला