आइएनएन । दक्षिण चीन सागरमा समुद्री द्विपक्षीय अभ्यास गरेर भारत र सिंगापुर फर्किएका छन् । शनिवार सिंगापुर-भारत समुद्री द्विपक्षीय अभ्यास सिम्बेक्सको २८ औँ संस्करण को सफलतापूर्वक समापन भएको हो। यस अभ्यासले दुवै पक्ष बिचको द्विपक्षीय रक्षा सम्बन्ध अझ बलियो बनाएको छ।