६ दिनदेखिको वर्षाले चार हजार नागरिक विस्थापित

अविरल वर्षाका कारण बाँकेमा करिब चार हजार सर्वसाधारण विस्थापित भएका छन्। पाँच दिनसम्म लगातार परेको वर्षाले बाँकेमा बाढी तथा डुबान समस्या निम्तिएको छ।...

सम्बन्धित सामग्री

पहिरोले सुवा गाउँका १० परिवार विस्थापित

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले […]

मादीमा पहिरोका कारण दुई परिवार विस्थापित, चार घर जोखिममा

कास्की : कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिरोले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। चार घर जोखिममा परेका छन्। मादीको वडा नम्बर ६ का पाँच र वडा नम्बर २ मा एक परिवार पहिरोको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। यही असार १९ गतेको अविरल वर्षाले मादी-६ को काहुँखोला-दूधपोखरी सडकको दोस्रो…

पहिरोले सात परिवार विस्थापित

बाजुरा– लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका-५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिएका छन्। प्रहरीकाअनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् । यसैगरी विस्थापित […]

कर्णालीको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

काठमाडौँ,२४ असोज । लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए । नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने […]

अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ८३४ परिवार विस्थापित

झापा : अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्।कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट जनजीवन प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन्।शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कनकाई नदीको पानी पसेपछि ३३ घरका

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं : मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

कर्णालीमा चार सय विस्थापित

अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । सयौं घर भत्किएका छन् भने हजारौं घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले घर भत्किएपछि कर्णालीमा पनि ४ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जुम्लाका १६ घरका १ सय १७ जना घरपरिवार विस्थापित भएका छन् भने कालिकोटमा २७ घरका १ सय ३७ जना र […]

कर्णालीमा दुई सय ६७ जना विस्थापित

लगातारको वर्षाले बस्ती जोखिममा परेपछि कर्णालीका दुई सय ६७ जना सर्वसाधारण विस्थापित भएका छन् । जुम्लाका एक सय १७ र दैलेखका एक सय ५० जना विस्थापित भएका हुन् ।...

भारी वर्षाले म्याग्दीमा वितण्डा मच्चायो, ६० घर विस्थापित

अविरल वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा करिब ६० भन्दा बढी घरधुरी विस्थापित भएका छन् । तीन दिन देखि भइरहेको भारी वर्षाले जिल्लाभर वितण्डा मच्चाएको छ ।...

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।  उनका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति प...