माओवादीमा २१ सदस्यीय पदाधिकारी हुने, उपमहासचिव ७ जना

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए । एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुने छन् । त्यस्तै महासचिव, ७ उपमहासचिव र ९ सचिव हुने छन् । एक […]