जब गुल्मीका भरतले दुबईमा ३५ करोडको चिठ्ठा जिते...

दुबईमा काम गर्दै आएका एक नेपाली युवकलाई १ करोड दिर्हाम(झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । गुल्मीका ३१ वर्षीय भरत विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् ।

सम्बन्धित सामग्री

दुबईमा कार धुने भरत बिकले जिते ३५ करोडको चिठ्ठा

काठमाडौं : संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले  ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन्। उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको  गल्फ न्यूजले जनाएको छ।यो चिठ्ठा जित्नुअघिसम्म उनकाे दुबईमा बैंक खातासमेत थिएन। चिठ्ठाको रकम हातपारेपछि उनले भने, ‘म त निकै खुसी छु’ टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ

दुबईमा ‘कार वास’ गर्ने भरतले जिते ३५ करोडको चिठ्ठा

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेर (कार वासर)को रुपमा काम गरिरहेका नेपाली युवक भरत बिके एकाएक करोडपति बनेका छन् । भरतले दुबईमा चर्चित मजुज चिठ्ठामा एक करोड दिराम अर्थत ३४ करोड नेपाली रुपैयाँ जित्दै करोडपति बनेका हुन् । संचार माध्यम गल्फ न्युजले जनाए अनुसार भरतले विगत दुई वर्ष देखि यो चिठा किन्दै आएका थिए […]

ऋण तिर्न घर बेच्नै लाग्दा एक करोडको चिठ्ठा परेपछि...

नयाँ दिल्ली । अचानक आफ्नो एकजना मित्रले सुखद समाचार सुनाएपछि मोहमद बाभालाई ठूलो राहत महसुस भयो । दक्षिणी भारतको केरला राज्यको कासारगोद सहर निवासी उनलाई साथीले एक करोड भारुको चिठ्ठा परेको खबर सुनाएका हुन् ।  ‘कतै भाग्यले साथ देला कि’ भन्ने आशले उनले झण्डै एक वर्षदेखि चिठ्ठा खरिद गर्दै आएका थिए...