हेटौडा उपमहानगर र एन्फा पूर्व अध्यक्ष थापा नेतृत्व संस्थाबीचको सम्झौता रद्द

हेटौडा (हाम्रो खेलकुद) – विवादमा पर्ने देखिएपछि हेटौंडा उपमहानगरपालिकाले विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) द्वारा फुटबलमा संलग्न हुन प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले नेतृत्व गरेको संस्थासँगको सम्झौता रद्द गरेको छ । उप महानगरले थापा अध्यक्ष रहेको नेपाल स्पोर्टस अर्गनाइजेसनलाई एकेडेमी सञ्चालनका लागि २५ लाख रुपैयाँ दिने को सम्झौता […]