अशोक उत्कृष्ट निर्णायक घोषित

काठमाडौं। तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज वेल्जियन कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् । प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए । भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।प्रतियोगितामा विभिन्न ६६ राष्ट्रका १ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाए

सम्बन्धित सामग्री

सुमन र सलिना सर्वोत्कृष्ट गायक गायिका घोषित

काठमाडौं– दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन् । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीतबाट दुवैजना घोषित भएका हुन् । त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको […]

यी स्वास्थ्य चौकी भए पोषणमैत्री घोषित

सिमकोट – चार वटा स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषित भएका छन्। घोषणा हुनका लागि आवश्यक सूचक स्वास्थ्य चौकीहरूले पूरा गरेपछि पहिलो पटक सिमकोट गाउँपालिकाले आफ्ना चार वटा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाले यसरी पोषणमैत्री घोषणा हुन निर्धारित १६ वटा सूचक पुरा गरेको हुनु पर्ने नियम अनुसार चार वटै […]

गुआर्डीओला उत्कृष्ट प्रशिक्षक घोषित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला लिग प्रबन्धक संघ (एलएमए) को वर्षको उत्कृष्ट प्रशिक्षाक घोषित भएका छन् । गुआर्डीओलाले तेस्रोपटक यो ट्रफी जितेका हुन् । यसअघि म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसनले यो ट्रफी तीन पटक जितिसकेका छन् । यसमा सबै डिभिजनका प्रशिक्षकहरुले भोट दिने प्रावधान छ । गुआर्डीओला डेभिड मोयेसजस्तै तीन एलएमए […] The post गुआर्डीओला उत्कृष्ट प्रशिक्षक घोषित first appeared on Hamro Khelkud.

द्वारका पीठका दुई उत्तराधिकारी घोषित

द्वारका पीठका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार निधन भएपछि उनका दुई उत्तराधिकारी घोषित गरिएका छन्। स्वामी अविमुक्तेश्वरानंदलाई ज्योतिष पीठ बद्रीनाथ और स्वामी सदानंद सरस्वतीलाई द्वारका शारदा पीठको प्रमुख घोषित गरिएको हो।  शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार दिउँसो ३:३० मा नरसिंघपुरस्थित परमहंसी  गंगा आश्रममा भएको हो।

चार्ल्स तृतीय अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित

काठमाडौँ- चार्ल्स तृतीयलाई अष्ट्रेलिया र न्युजिल्याण्डको पनि राजा घोषित गरिएको छ । बेलायतसहित १४ वटा मुलुकको राष्ट्रप्रमुख रहेका चार्ल्सलाई औपचारिक रुपमा अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । न्युजिल्याण्डको राजधानी वेलिङ्टनस्थित संसद् भवनमा चार्ल्सलाई राजा घोषित गरिएको हो । नयाँ राजा घोषणा समारोहलाई सम्बोधन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले […]

तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषित

२९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुधबार बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको पहिलो बालमैत्री नगरपालिका भइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन […]

काठमाडौँ महानगरपालिका साक्षर घोषित

काठमाडौँ– काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ। काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो। साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर […]

चन्द्रबहादुर र सन्तोषी उत्कृष्ट खेलाडी घोषित

चन्द्रबहादुर पुनमगर र सन्तोषी श्रेष्ठ गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।  दशरथ रंगशालमा आज भएको मिटमा पुरुषतर्फ पुनमगर र महिलातर्फ श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । एक सय मिटर दौडमा पुनमगरले आशिष चौधरीलाई उछिन्दै स्वर्ण जिते ।  यस्तै महिलातर्फ श्रेष्ठले तीन हजार मिटर दौड नौ मिनेट ४९ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितिन् ।