अर्थमन्त्रीले एकलौटी गरेको भन्दै अरु मन्त्री नै खुलेआम विरोधमा उत्रिएका छन् । गठबन्धनमा सहभागी युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) खह्रो विरोधमा उत्रिरहेका छन् ।
गोरखा : गत बिहीबार मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीको शपथ लिने भएका छन्।मन्त्री पदबाट राजीनामा दिएको ४८ घण्टा नबित्दै मनाङ्गेले आज पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिने पक्का भएको जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषदमा मनाङ्गे खेलकुद मन्त्री थिए। तर, आफू सामेल भएको सरकारका मुख्यमन्त्रीलाई मनाङ्गेले बिहीबार विश्वासको मत दिएनन्।प्रदेश सभाबाट विश्वास गुमाएपछि मुख्यमन
काठमाडौँ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन्। उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्। उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन्। राजीनामा पत्रमा […]
काठमाडौं, जेठ २८ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र विहिबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ । मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। राजीनामा […]
काठमाडौं। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले राजीनामा दिएका छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका छन्। त्यसपछि नैतिकताको आधारमा मन्त्री रहन नहुने भन्दै खेलकुदमन्त्री मनाङेले राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा भनेका छन्, “प्रदेशसभा विघटनको संघारमा पुग्न लागेकाले संसद बचाउन उपयुक्त हुन्छ। त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकारमा निर्माणमा लाग्नेछु।”
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाइसकेको अवस्थामा मन्त्रीको रुपमा काम गरिरहनु नैतिकसम्मत नहुने भएकाले आजकै मितिदेखि राजीनामा दिएको उनले जनाएका छन् ।
उनले विपक्षी गठबन्धनको वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आज प्रदेशसभा बैठकमा अनुपस्थित भएको पनि बताएका छन् ।