माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न

काठमाडौं- जिटीए फाउन्डेसनको मुख्य आयोजनामा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न भएको छ ।  शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासबारीमा शनिबार आयोजित शिविरमा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरू गरेर  झण्डै एक सय जनाको मुटु जाँच गरिएको हो ।  पछिल्लो समय हिमाल आरोहण गर्ने र गराउने माउन्टेन गाइड, उच्च पहाडी तथा […]