कोभिड– १९ त एक–डेढ वर्षमा पार होला, सामाजिक, सांस्कृतिक अधपतनको महामारी चल्यो भने कैयौँ पिँढीसम्म दुःख पाइनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आयोजित...