प्रचण्ड र ओलीको एउटै स्वर : तत्काल कम्युनिष्ट एकता हुँदैन !

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरि कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले स...