भियाग्राको चक्की अल्जाइमरमा पनि उपयोगी

 भियाग्राको चक्की अल्जाइमर रोगविरुद्ध एक उपयोगी उपचार हुनसक्ने अमेरिकी शोधकर्ताको भनाई छ । अनुसन्धानकर्ता मस्तिष्कमा भियाग्राको प्रभावबारे अध्ययन गरिरहेका छन् । कोसिकामाथि भएको परीक्षण अनुसार भियाग्राको चक्कीले केही यस्ता प्रोटिनलाई टार्गेट गर्छ जुन डिमेन्सियाका बेला मस्तिष्कमा जम्मा भएर बस्ने गर्छ । अमेरिकी राज्य ओहियोस्थित क्लिवल्याण्डको समूहले ७० लाख भियाग्रा सेवन गर्ने बिरामीको डाटाको विश्लेषण गरेका थिए । ती पुरुषहरुलाई अल्जाइमरको खतरा कम थियो । नेचर एजिङ जर्नलमा यी शोधकर्ताहरुले यसमाथि