बिमाको पहुँच बढाउन प्रदेश सरकारसँग छलफल

पहुँच विस्तार गर्नका लागि बिमा समितिले प्रदेश सरकारहरूसँग छलफल सुरु गरेको छ । प्रदेश तथा स्थानीय सरकारका नीति तथा कार्यक्रममा बिमा सेवालाई समेत जोडेमा बिमाको पहुँच वृद्धि हुने भन्दै समितिले छलफल अघि बढाएको हो ।प्रवक्ता निर्मल अधिकारीका अनसार, समितिले प्रदेश एक, २ र बागमती प्रदेश सरकारसँग छलफल गरिसकेको छ । बिमाको पहुँचलाई व्यापाक बनाउनका लागि […]