रोङ्सी खोलाको पहिरो हटाइँदै, तामाकोशीमा वहाव बढ्ने

तामाकोशीमा मिसिने रोङ्सी खोला पहिरोले थुनेपछि त्यसलाई हटाउन चिनियाँ टोली परिचालन भएसंगै नदीको वहाव बढ्ने भएकाले दोलखा क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ । दोलखाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीका अनुसार शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको …