महाभियोग प्रतिवेदनको निष्कर्ष लेखिँदै, सभामुखलाई आजै बुझाइने

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रतिवेदनको निष्कर्ष लेख्ने जिम्मा सभापति रामबहादुर विष्टलाई दिएको छ ।

सम्बन्धित सामग्री

जबरालाई महाभियोग लगाउन सिफारिस, अदालत फर्किने बाटो बन्द

एमाले र लोसपाको आठबुँदे फरक मत प्रस्ताव आएको सात महिनापछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन संसदीय छानबिन समितिको सिफारिस नौवटा आधार र कारणसहित महाभियोग लगाउनुपर्ने निष्कर्ष, थप अध्ययनका लागि अख्तियार र...

प्रतिवेदनको खाका तयार छ, आज निष्कर्ष खण्ड टुंगिन्छ : सांसद विश्वकर्मा

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोगको प्रतिवेदनकाे खाका तयार भएको बताएका छन्। शुक्रबार बसेको समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सबै तथ्य र प्रमाण संकलन...

जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक सकियो, के भयो निष्कर्ष ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए । […]

प्रचण्डको निष्कर्ष : एमालेले चाहेर सभामुख हटाउन सक्ने अवस्था छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । केन्द्रीय कमिटीको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । एमालेले सभामुखलाई हटाइनुपर्ने धारणा राख्दै आएको सन्दर्भमा प्रचण्डले एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् । ‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा

अलमलमा एमाले : चोलेन्द्रलाई नबोक्ने, एमसिसीबारे ‘पर्ख र हेर’मै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धनका नेताहरूले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएपछि बसेको संसदीय दलको बैठकले पार्टीले परिस्थितिअनुसार आवश्यक निर्णय लिने निर्णय गरेको हो। बैठकमा सांसदहरूले महाभियोग र एमसिसीको बारेमा पार्टीको प्रष्ट धारणा खोजेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले आवेग, उत्तेजना र प्रतिशोधका आधारमा कुनै निर्णय नलिने भन्दै परिस्थिति हेरेर निर्णय गर्ने बताए। ‘अहिले

महाभियोग पारित हुन नसक्ने, एमालेको ‘काउन्टर’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले संसद सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गराएपनि त्यो पारित हुन सक्ने अवस्था आएको छ । एमालेको सहयोग बिना दुई तिहाइ जुट्न नसक्ने भएपछि महाभियोग पारित हुने अवस्था आएको हो । एमालेले महाभियोग प्रस्तावको विरोध गरेको छ । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ । महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने...

महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने निर्णय गरेको हो ।  बैठकपछि महासचिव शंकर पोखरेलले  सोमबार बस्ने संसदीय दलको बैठकमार्फत थप निर्णय गरिने बताए । एमालेले सम्पूर्ण रुपमा महाभियोगको प्रतिवाद गर्ने र जनतालाई  पनि महाभियोगको विपक्षमा उभिन आग्रह गर्न...