सुदूरपश्चिममा गठबन्धनको बैठक जारी

सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ । भागबण्डामा सहमति जुट्न नसकेका जिल्लाको विवाद टुंग्याउन प्रदेश बैठक जारी रहेको हो ।दिउँसो १ बजेबाट शुरू भएको बैठक जारी रहेको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । बैठक सकारात्मक भइरहेको उनले बताए । बुधबार साँझसम्म टुंगो लाग्ने गरी गठबन्धनमा सबै एकमत भएका उनको भनाइ छ ।  बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रदेश सभापति वीरबहादुर बलायर, महामन्त्री नरनारायण शाह मनु, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष, समाजवादी पार्टीका न

सम्बन्धित सामग्री

बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी

काठमाडौं । राष्ट्रपतिको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा जारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरु भएको । बैठकमा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल […]

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । नेकपा एमाले सहितको सत्ता गठबन्धनको बैठक जारी छ । संसद भवन नयाँबानेश्वरमा बसिरहेको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ । नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथग्रहण गर्नुहुने भएकाले त्यसअघि कुन […]

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ। बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ।...

बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो ।  गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् ।जारी बैठकमा सम्पन्न

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो। गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन्। जनता समाजवादी पार्टी […]

गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगरपालिकामा भागबण्डाको टुंगो लगाइने बताइएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसके पछि आज पुन बैठक बसेको हो ।

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, २९ चैत्र । सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । आज (मंगलबार) साँझ बालुवाटारमा गठबन्धनको बैठक जारी छ । आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको मोडालिटी तयार पारिने भएको हो । पछिल्लो समय केन्द्रबाट तालमेल गरे मान्य नहुने भनेर गठबन्धनमा आवद्ध दलका नेताहरुले असन्तुष्टि पोखेका छन्।

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । ‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ।

सत्ता गठबन्धनको बैठक जारी

१५ माघ, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन । बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको […]

मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।