पहिलोपटक मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२औँ संस्करणको विश्वकप २०२२ भव्य रूपमा समापन भएको छ । कतारले आइतबार विश्वकपको समापनसँगै राष्ट्रिय दिवस पनि मनायो ।
लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्तअघि...
कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।...
दोहा – कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी रंगशाला ९७४ भत्काउने काम सुरु गरिएको छ। विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो। कतार विश्वकपमा आफ्नो पहिलो खेल आयोजना गरेको दुई सातापछि, ब्राजिल र दक्षिण कोरियाबीचको राउण्ड अफ १६ नकआउट खेलपछि यो स्टेडियम गत सोमबारदेखि बन्द भएको थियो। एक […]
प्रतिनिधिसभा र प्रतिनिधि सभा निर्वाचनका लागि मतदान हुने दिन आगामी ४ मंसिरबाट कतार विश्वकप २०२२ सुरु हुँदैछ । उद्घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ ।
समूह एमा रहेका कतार र...
कतार विश्वकप २०२२ मा खेल सुरु हुनुअघि नै केही टिमको अनुपस्थितिले दर्शकलाई दुःखी बनाउनेछ । वर्तमान युरोपेली च्याम्पियन तथा चारपटकको विश्वकप विजेता इटाली यसपटक विश्वकपमा छनोट हुन सकेन । कतारमा इटालीबाहेक युरोप,...
काठमाडौँ। कतार विश्वकप फुटवल- २०२२ को एक महिने काउनडाउन सुरु भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन सुरु भएको अवसरमा कतारी राजदुतावास काठमाडौँले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ । काउनडाउन सुरु भएको उपलक्ष्मा आयोजित कार्यकममा लक्कि ड्र मार्फत फुटवल विजेता चयन गरिएको थियो । फुटवल विजेताहरुमा रमेश व्यञ्जनकार, प्रियन्का भण्डारी, प्रकास बावु […]