इसेवाको मेगा लिंक मेनिया अफरबाट कारोबार गर्दा प्रनिशले १ लाख जिते

काठमाडाैँ –  इसेवाको मेगा लिंक मेनिया अफरबाट कारोबार गर्दा प्रनिश अधिकारीले १ लाख रुपैयाँ जितेका छन्। इसेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा अधिकारीले १ लाखको सपिङ भौचर जित्न सफल भएका हुन्। यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये उनी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका […]