२८ मंसिर,काठमाडौं । महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनलाई एकरुपता ल्याउनका लागि कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विच छलफल भएको छ । महासमिति बैठकमा थापाले सांगठनिक र शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी छ । कांग्रेसले १६ पुस देखि १९ सम्मको लागि महासमिति बैठक डाकेको छ । ‘सांगठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन लेख्यौं । […]