कैलाली– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानमा लागिरहेको बताएकी छन् । कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायका वस्तीको स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा भएको कार्यक्रम उनले यस्तो बताएकी हुन् । भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमिसम्बन्धी समस्या संविधानमा […]