अन्तर्घात गरेको भन्दै जिल्ला सभापतिलाई कारबाही गर्न सोलुखुम्बु कांग्रेसको माग

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पालगायतलाई कारबाहीको माग राखेको छ। निर्वाचनमा असहयोग र अन्तर्घात गरेको भन्दै जिल्ला कार्यसमितिले नाम्गेल जाङ्बुसहित केन्द्रीय सदस्य आङगेलु शेर्पा र सोलु दूधकुण्ड...